संगै चितवन अाइपुगे प्रचण्ड र देउवा
त्यसैगरी, आजै चितवन एमालेले पनि पूर्वप्रधानमन्त्री केपी ओलीलाई चुनावी सरगर्मी बढाउन नारायणगढको पोखरा बसपार्कमा हुने चुनावी आमसभामा उत्रार्ने छ। प्रधानमन्त्री दाहाल सहित दुई पूर्वप्रधानमन्त्री आउने भएपछि चितवनको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।
प्रतिक्रिया