नेपाली क्रिकेट प्रशिक्षकमा ह्वाटमोर

watmo_1

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले ह्वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो।

ह्वाटमोर श्रीलङ्कामा जन्मिएर उनी भूतपूर्व अष्ट्रेलियन क्रिकेट खेलाडी तथा हाल कोचको रूपमा रहेका थिए । ह्वाटमोरले अष्ट्रेलियाबाट ७ वटा टेष्ट म्याचहरु खेलेका छन् ।

उनी ६,००० भन्दा पनि बढी रन बनाउन सफल खेलाडी हुन् । सन् १९९० देखि श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान जिम्बाबे तथा इन्डियन प्रिमियर लिग (आइपीएल) को टोली कोलकाता नाइट राइडर्सलाई समेत प्रशिक्षण दिइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित