चुनाव जितेसंगै दिपक मनाङेले भने-जनतालाई दिएको वाचा पूरा गर्छु

काठमाडौं । प्रहरीमा गुण्डा नाइकेको सुचीमा रहेका राजिब गुरुङ उर्फ दिपक मनाङगेको परिचय अब फेरिएको छ ।  मनाङ प्रदेश सभा ख बाट मनाङे विजयी भएसंगै प्रहरीले अब उनलाई माननिय भन्दै स्यालुट हान्नु पर्ने अवस्था आएको छ  ।

दीपक मनाङेले यो आफ्नो मात्र नभई मनाङका जनताको जित भएको बताएका छन्।  जनतालाई दिएको वाचा पूरा पनि उनले वताए । मनाङे नेकपा एमालेको समर्थनमा स्वतन्त्रबाट विजयी भएका हुन ।

मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरे भने कर्मा गुरुङले १ हजार २० मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित