प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा दुगड

motilal

काठमाडौं । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।

पुस २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले उनलाई नियुक्त गरेको हो ।

सरकारको मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार ९अवैतनिक० पदमा नियुक्त गरिएको मुख्यसचिव शंकरदास वैरागीले जनाएका छन् ।

यस्तो छ पत्र

 

प्रतिक्रिया

सम्बन्धित