पूर्वमन्त्री शर्मालाइ मातृशोक
दाङ । प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ ।
पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षका उमेरमा सोमबार बिहान आफ्नै निवास घोराही -१८ मसिनामा निधन भएको हो ।
उनको आजै कटुवाखोलाको जोरमिलघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ ।
प्रतिक्रिया