को–को परे त एमाले संसदीय समितिका सदस्यहरुको हेरफेरमा (नामावलीसहित)

KP Oli

काठमाडौं । नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको छ ।

गत फागुन २३ को सर्वोच्चको फैसलापछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचनाअनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै आएको उसले हेरफेरको सिफारिस गरेको हो ।

कार्यव्यवस्था परामर्श समितिमा खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेर बहादुर तामाङ, लालबहादुर थापा र विशाल भट्टराई र शान्ता चौधरी सिफारिस गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित