यी हुन् सइबाट इन्सपेक्टर भएका ९८ प्रहरी अधिकृत (नामावलीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बैठकले बिहीवार प्रहरी नियमावली २०७१ संशोधन सहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा सिफारिस गरेको हो ।

 

बढुवा भएका नामावलीः

 

 

प्रतिक्रिया

सम्बन्धित