उपत्यकामा यस्तो मापदण्डसहित थपियो १० दिन निषेधाज्ञा (सूचनासहित)

Valley CDO

काठमाडौं । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा अझै १० दिन थप गरिएर आगामी साउन २० गते सम्म लम्ब्याइएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित