एयरपोर्टमा चितुवा आतंक !

leopattकाठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चितुवाले आतंक मच्चाएको छ । चितुवा छिरेपछि विमानस्थलको उडान–अवतरण आधा घण्टा प्रभावित भएको थियो । आज विहान ८ः१५ बजे विमानस्थलमा देखिएको चितुवा कता गयो भन्ने पुष्टि हुन सकेको छैन । विमानस्थलभित्र नै चितुवा हरापछि अहिले तीब्र खोजी भइरहेको छ । प्रहरी र शिकारीहरु चितुवा खोज्न लागेका छन् । विमानस्थलको चार नम्बर गेटबाट चितुवा छिरेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित