आईसीसी क्रिकेट विश्वकप लिग–२ः नेपाललाई पहिले ब्याटिङको निम्तो

Kushal_MN

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको नेपाल र अमेरिकाबीच केहीबेर पछि सुरु हुन लागेको खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ ।

ओमानको अल–अमेरत रंगशालामा हुन लागेको खेलमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । ओमानसँगको खेलमा घाइते भएका नेपाली स्टार खेलाडी सन्दीप लामिछाने आज मैदान उत्रिने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित