यी हुन् एमाले महाधिवेशनमा भक्तपुरबाट १ बाट छानिएका ६ प्रतिनिधि

emale_bhaktapur

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छ ।

शनिबार सम्पन्न निर्वाचनमा भक्तपुरको क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि ६ जना निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा शम्भु दाहाल, निरञ्जन बजगाईं, परासर सापकोटा, मिलन सुवाल, विणा बास्तोला र नारायणी फुयाल रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित