गाउँपालिकाका लागि कार्यकारी अधिकृत तोकिए

Sthaniya-Bikas-Mantralaya-Ministry-of-Local-Developmentकाठमाडौं : सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ । निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित