नेपाल प्रहरीका ८ डीएसपी एसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

Nepal-Police-Headquarters

काठमाडौं  । नेपाल प्रहरीले ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले आठजना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरु जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित