माघ १५ सम्म सिनेमा हल र जिम हल बन्द गर्ने सरकारको निर्णय

Gyanendra Karki

काठमाडौं । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित