क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई कोभिड पुष्टी
ओटावा –क्यानडाका प्रधानमन्त्रीजस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ ।
‘आज विहान मलाइ कोभिड १९ भएको छ ।मैले आनन्द अनुभूति गरेको छु । यो साता सार्वजनिक स्वास्थ्य निर्देशिकाअबलम्बन गरेर टाढै बसेर मैले निरन्तर काम गर्नेछु,’ सोमबार ट्रुडोले ट्विटगरेका छन् । उनले सबै जनालाई कोभिडविरुद्धको खोप लगाउनसमेत आग्रह गरेका छन्।
प्रधानमन्त्रीले कोभिडविरुद्ध खोप लगाइ सकेका छन् । उनले यही ४ जनवरीमा बुस्टर डोज लगाएका थिए ।
प्रतिक्रिया