देशभर थप १३ मा कोरोनापुष्टी, २५ संक्रमणमुक्त

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर १३ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४२५५ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५ जना डिस्चार्ज भएका छन् ।

नेपालमा अहिलेको अवस्थामा २ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित