देशभर थप ६ मा कोरोना पुष्टी, १३ जना संक्रमणमुक्त

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ६ जना नयाँ संक्रमित थपिएका छन् । २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ । यो अवधिमा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित