पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक सुचारु

mugling

नारायणगढ। वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ—मुग्लिङ सडकखण्ड पुनःसञ्चालन भएको छ ।

शुक्रबार राति ९ः५ बजे चितवनको इच्छाकामना गाउँपालिका(६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुईतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित