एआईजी विश्व पोखरेलले दिएको रिट आज पनि हेर्दाहेर्दैमा

supreme_Bishwo

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय दिपककुमार कार्की र कुमार चुडालको पूर्ण इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि गत जेठ ३० गते पनि बहस नसकिएका कारण आजका लागि अर्को पेसी तोकिएको थियो ।

आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित