सूर्यबिनायकको रिसोर्टमा २१ वर्षीया युवती बलात्कृत, बालकोटका खत्री पक्राउ

arrest

भक्तपुर । भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती युवतीलाई मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित