पुनःसंरचना आयोगको प्रतिवेदन मन्त्रिपरिषद्द्धारा अस्वीकार

cabinet-news-aa-14काठमाडौं : सरकारले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन अस्वीकार गरेको छ ।  सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तहमा छलफल गरेर मात्र प्रतिवेदन मन्त्रिपरिषद््मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । विहिबार मात्रै संघीय मालिला तथा स्थानीय विकास मन्त्रालयले प्रतिवेदन मन्त्रिपरिषद्मा लैजान भन्दै प्रधानमन्त्री कार्यालयमा प्रस्ताव दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित