यी ३४ इन्स्पेक्टर हुने भए नेपाली प्रहरीको डिएसपी (नामावलीसहित)

Nepal Police

काठमाडौं । नेपाल प्रहरीले ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागीय टोली रहेको छ ।

No photo description available.

No photo description available.

 

प्रतिक्रिया

सम्बन्धित