हेलम्बु केन्द्रविन्दु भइ ४.७ रेक्टरस्केलको भूकम्प

Bhukampa

काठमाडौं । सोमबार बिहानै भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।थप विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित