मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचनापछि सबै यात्रु ओरालियो, १ पक्राउ

nepal air

काठमाडौं । मुम्बई उड्न लागेको एक जहाजमा आतंकवादी रहेको सूचनापछि प्रहरीले सबै यात्रु ओरालेको छ ।

प्रहरी मुख्यालयको सूचनाका आधारमा दिउँसो नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुकले बताए । उनका अनुसार एकजना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।

उनका अनुसार दिउँसो उक्त जहाजको उडान दिउँसो १ः१० मा थियो । मुम्बई उड्नुपर्ने आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित