देशभर ४७४ जना कोरोनामुक्त हुँदा थप ८८८ जनामा संक्रमण पुष्टी

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ५७३७ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ४७४ जना कोरोनामुक्त भएका छन् भने १ जना संक्रमितले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १ लाख ५० हजार ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेको अवस्थामा ५ हजार ३८७ सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित