सवारी साधनको ठक्करबाट बारामा १ जना पुरुषको मृत्यु

death_1

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा गएराती सवारी साधनको ठक्करबाटएक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेका छन् । 

कलैया स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको आज बिहान पौने ५बजे मृत्यु भएको प्रहरी चौकी पथलैयाले जनाएको छ । मृतकको सनाखत हुन सकेकोछैन । 

गएराती १२ बजे नम्बर खुल्न नसकेको सवारी साधनले उनलाई ठक्कर दिएको रदुर्घटना पश्चात सवारी साधन हित फरार रहेका चालकको खोजी भइरहेको बाराप्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित