प्रतिनिधी सभाको बैठक: आज सत्य निरुपण आयोग बिधेयकमा छलफल हुने

samsad

काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिधेयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । 

यसैगरी, राष्टपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा राखिएको छ ।  

 

प्रतिक्रिया

सम्बन्धित