राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा भर्ना

Bidya Devi Bhandari
काठमाडौं ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई शनिवार अस्पताल भर्ना गरिएको हो । उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकीलगायत समस्या राष्ट्रपति देखिएपछि राष्ट्रपति भण्डारीलाई टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित