बाघको आक्रमणबाट घाइते

Tiger attack
डडेल्धुरा ।
बाघको आक्रमणबाट गन्यापधुरा गाउँपालिका–४ का नरबहादुर धानुक गम्भीर घाइते भएका छन् । उहाँलाई २०७९ असोज २१ गते शुक्रबार बेलुकी गाउँ नजिकैको जङ्गलमा बाघले आक्रमण गरेको गन्यापधुरा–४ का वडाध्यक्ष नरेश भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार गम्भीर घाइते धानुकको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित