भक्तपुर क्षेत्र नम्बर १मा नेता सुनिल गोठे बासुलाई उम्मेदबार बनाउने निर्णय

Milan Suwal

भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भक्तपुर क्षेत्र नं १मा उम्मेदबार टुड्गो लगाएको छ ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले प्रतिनिधि सभा प्रत्यक्षतर्फ सुनिल गोठे बासुलाई संघको उम्मेदबार बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित