टेलिकमद्धारा फोर जी सेवा विस्तार (चल्ने मोलाइलको नामावलीसहित)

ntc-4g-lunchकाठमाडौं : नेपाल टेलिकमले बहुप्रतिक्षित फोर जी इन्टरनेट सेवा आजबाट बिस्तार गरेको छ । टेलिकमद्धारा आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले फोर जी सेवाको सुभारम्भ गरे ।फोर जी सेवा सुचारु गर्नका लागि जिएसएम पोष्टपेड प्रयोगकर्ताले स्टार ४४४ हृयास डायल गर्नुपर्नेछ । तत्कालका लागि एनटीसीको पोष्टपेड सेवामा मात्र यो सुविधा प्रयोग गर्न पाइनेछ । टेलिकमले सुरु गरेको अत्याधुनिक इन्टरनेट सुविधाबाट काठमाडौं उपत्यका र पोखराका ३ लाख ५० हजार पोष्टपेड प्रयोगकर्ता लाभान्वित हुने टेलिकमले जानकारी दिएको छ । फोर जी सेवा सुरु भएपछि टेलिकमका ग्राहकहरुले ३२ दशमलव ४ एबिपिएसको गतिमा इन्टरनेट चलाउन सक्ने टेलिकमले जानकारी दिएको छ । पछि टेलिकमले ८० एमबिपिएसको गतिमा इन्टरनेट चलाउन सक्ने गरी काम भइरहेको जनाएको छ। ‘फोरजी सेवा चलाउनको लागि प्रयोगकर्तासँग ‘कम्प्याटिबल’ सिम हुनुपर्छ । निम्न मोवाइलले मात्र फोर जी सेवा सपोर्ट गर्छन् : सामसुङ कम्पनीका अनुसार हाल नेपालमा सामसुङ ब्रान्डका विभिन्न २५ मोडलका मोबाइल फोनहरु मध्य १४ मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछ। जसमा यी पर्दछन् : ग्यालेक्सी जे फाएभ९२०१६० ग्यालेक्सी जे सेभेन ९२०१६० ग्यालेक्सी ए फाएभ९ं२०१६० ग्यालेक्सी ए सेभेन९२०१६० ग्यालेक्सी एस सिक्स फल्याट ग्यालेक्सी एस सिक्स एज ग्यालेक्सी एस सेभेन फ्ल्याट ग्यालेक्सी एस सेभेन एज ग्यालेक्सी जे टु ९२०१६० ग्यालेक्सी जेथ्री ग्यालेक्सी जे म्याक्स ट्याब ग्यालेक्सी नोट फाएभ ड्ओस् ग्यालेक्सी जे फाएभ प्राइम ग्यालेक्सी जे सेभेन प्राइम  हुवावे हुवावे मोबाइल कम्पनीका अनुसार नेपाली बजारमा जम्मा २० वटा मोबाइल सेटहरु मध्ये ११ सेटहरुले फोर जी सपोर्ट गर्दछन् जसमा यी पर्दछन् : वाइ ६ प्रो जिआर थ्रि वाइ सिक्स सिडिएमए वाइ सिक्स टु अनर फोर एक्स जीआर फाइभ जीआर फाइभ मिनी पि एट लाइट जि सेभेन प्लस पि नाइन मेट एट  माइक्रोम्याक्स कम्पनीले दिएको जानकारी अनुुसार माइक्रोम्याक्सका हाल बजारमा विभिन्न २६ प्रकारका मोबाइल सेटहरु छन्। यी २६ सेटहरु मध्ये फोर जी सपोर्ट गर्ने ७ मोडलका मोबाइल सेटहरु उपलव्ध छन्। क्यानभास सिक्स क्यानभास फाइभ क्यानभास युनाइट फोर प्रो क्यानभास पल्स क्यानभास एक्सप्रेस क्यानभास फाइभ लाइट क्यानभास सेल्फी  जियोनी जियोनी मोबाइल कम्पनीका हाल बजारमा ६ विभिन्न मोडलका मोबाइल फोनहरु रहेका छन् जस अन्र्तगत फोर जी सपोर्ट गर्ने ४ सेटहरु यी हुन्ः एम फाइभ लाइट एस सिक्स एस एस सिक्स एम फाइभ प्लस सायोमी कम्पनीका अनुसार सायोमी मोबाइलका ७ विभिन्न मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछन् जसमा यी पर्दछन् ः सायोमी एमवन फाइभ एमवन म्याक्स रेडमी थ्री एस रेडमी थ्री प्रो रेडमी नोट थ्री रेडमी नोट टु रेडमी टु प्रो  इन्टेक्स कम्पनीका अनुसार इन्टेक्सका विभिन्न ५ मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछ। इन्टेक्स अक्वा क्रेज अक्वा ज्वेल अक्वा एस मिनी अक्वा एस टु अक्वा भ्यु  जेटटिई कम्पनीका अनुसार जेटटिइका विभिन्न ६ मोडलका मोबाइल सेटहरुले फोर जी सपोर्ट गर्दछन् जसमा यी फोनहरु पर्दछन्ः ब्लेड भि सेभेन लाइट ब्लेड ए ६१० ब्लेड एस सेभेन ब्लेड एस सिक्स ब्लेड डि थ्री ब्लेड डि टु  सोनी सोनी मोबाइलका बजारमा भएका सेटहरु मध्य यी फोनहरुले फोर जी नेटवर्क सपोट् गदर्छन्­ सोनी एक्सपेरिया एक्स एक्सपेरिया एक्स ए एक्सपेरिया एक्स ए अल्ट्रा एक्सपेरिया जेड फाइभ डुअल एक्सपेरिया जेड थ्री कमप्याम्ट एक्सपेरिया एम फाइभ डुअल एक्सपेरिया सी फोर डुअल  एचटिसी एचटिसी मोबाइलका बजारमा उपलब्ध ५ विभिन्न मोडलका फोनहरुमा फोर जी नेटवर्क सपोर्ट गर्दछन् जसमा यी फोनहरु पर्दछन्ः एचटिसी डिजाएर ६२७ एलटिई डिजाएर ७२८ डिजाएर ६३० डिजाएर ६२८ डिजाएर ८३०  लाभा लाभा ब्रान्डका मोबाइलहरु मध्य फोर जी सपोर्ट गर्ने सेटहरु यी रहेका छन्ः लाभा ग्रयान्ड टु आएरिस ८७० कर्लस बजारमा उपलब्ध कर्लस मोबाइल सेटहरु मध्य तलका यी २ फोनहरुमा फोर जी चल्ने कम्पनिले जानकारी दिएको छः पल् ब्ल्याक के थ्री इलाइट इ­२०  ओप्पो ओप्पो कम्पनिका बजारमा उपलब्ध ३ मोडलका मोबाइलहरु मध्य फोर जी सपोर्ट गर्ने २ मोडलका सेटहरु यी हुन्ः एफवन एस ए थर्टीसेभेन  पानासोनिक पानासोनिकका मोबाइल सेटहरुमध्ये विभिन्न ६ मोडलका फोनहरुले फोर जी नेटवर्क सपोर्ट गर्दछन्। ति यस प्रकार छन्ः एलुगा ए टु एलुगा आर्क एलुगा आर्क टु एलुगा आई टु एलुगा आई थ्री एलुगा नोट मेजु मेजु मोबाइल कम्पनिका २ मोबाइल सेटहरुले फोर जी सपोट् गर्दछन् जसमा यी फोनहरु पर्दछन् : मेजु एमथ्री एस एम थ्री नोट  वन प्लस वन प्लस मोबाइलका यी सेटहरुमा फोर जी सपोर्ट गर्दछ­ वन प्लस यक्स वन प्लस टु वन प्लस थ्री माइक्रोसफट लुमिया माइक्रोसफट लुमियाको एउटा मोबाइलमा फोर जी सपोर्ट गर्दछ जुन लुमिया ६५० रहेको छ।

प्रतिक्रिया

सम्बन्धित