एमाले अध्यक्ष ओली ठमेलको एलओडी क्लबमा

kp oli lod
काठमाडौँ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ऱ्याप गीत सार्वजनिक गर्न मध्यरातमा ठमेलको एलओडी क्लबमा पुगेका छन । ओलीले सो कार्यक्रममा युवा पुस्तालाई मन पर्ने ऱ्याप गीत सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए ।

ओली आज चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश जाँदैछन् । ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित