६ सय क्युफिट अबैध काठसहित पक्राउ

kathधुलिखेल ।  काठ तस्करीमा संलग्न एक व्यक्तीलाई काभ्रे प्रहरीको बिशेष टोलिले पक्राउ गरेको छ । मंगलवार  काभ्रेस्थित पाँचखाल महादेवस्थानवाट तेजप्रशाद न्यौपानेलाई अबैध ६ सय क्युफिट सालको काठसहित प्रहरीले पक्राउ गरेको हो।

काठ तस्करीमा संलग्न न्यौपानेलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यलयमा पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुल वहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित