भक्तपुर २ मा दुर्लभ अघि-अघि, पछ्याउँदै महेश बस्नेत

Mahesh_Durlav

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरू भएको छ ।

पछिल्लो मतगणनाअनुसार नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले २२२८ र एमालेका बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित