गाँजाको अखडा अब अदुवा खेतीमा परिणत
र उनीहरु लागूऔषधविरुद्ध हुने कुनै पनि कार्यक्रम छुटाउँदैनन् । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।पहिला गाँजाखेती हुने उक्त गाउँको जग्गामा अहिले अदुवा खेती हुन थालेको छ । अदुवा खेतीबाट नामटारका स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन्।
यहाँको गाँजाखेतीमा भारतीय तस्करहरुको लगानी हुने गरेको थियो । अहिले भारतले पनि कडाई गरेका कारण गाँजा खेतीमा कमी आएको स्थानीय कालिका उच्च माविका सहायक प्रधानाध्यापक रामप्रसाद कालाखेतीले वताए ।
प्रतिक्रिया