काठमाडौं-६ मा शिशिर खनाल विजयी, सर्वेन्द्र पराजित

Shishir-khanal-0582022100622
काठमाडौं –
काठमाडौं क्षोत्र नं -६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार उनी ठूलो मतान्तरले विजयी भएका हुन् । उनीसँग एमालेका सर्वेन्द्र खनाल र कांग्रेसका भीमसेन दास प्रधान मुख्य रूपमा प्रतिस्पर्धा गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित