लायन्स क्लव अफ काठमाडौॅ नेटवर्कको पदस्थापना कार्यक्रम

binaya2काठमाडौं ।  लायन्स क्लव अफ काठमाडौॅ नेटवर्कले लायन वर्ष सन् २०१६ र २०१७ अन्तर्गत  'इन्डक्सन र इन्सट्लेसन' कार्यक्रम सम्पन्न गरेको छ। लायन्स क्लव अफ काठमाडौॅ हेरिटेज, मण्डला र स्वयम्भु हेरिटेज धरहरासॅग संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा 'तीन सय ५२ बि वन'  डिस्ट्रिकका डिस्ट्रिक गभर्नर एमजेएफ लायन बालकृष्ण वुर्लाकोटिले  नव निर्वाचित पदाधिकारिहरुको पदस्थापना गर्नुभयो । 

   उहाँले लायनमा आवद्ध हुनु भएका नयाॅ लायनहरुलाई स्वागत तथा सपथ ग्रहण गराउनु भएको थियो। लायन्स क्लव अफ काठमाडौ नेटवर्कबाट लायन बर्ष २०१६ र २०१७ मा पदस्थापित हुनुहुने क्लव पदाधिकारिहरुमा क्रमश: लायन वल राम पाठक(क्लव प्रेसिडेन्ट), लायन केशव सापकोटा(क्लव डाईरेक्टर), लायन उर्मिला भुर्तेल (क्लव मेम्वरशिप चेयरपर्सन ), लायन विनय ढुङ्गाना (फस्ट भाईस पर्सन ), लायन रोशन घिमिरे (सेकेन्ड भाईस पर्सन ), लायन रमेश लुईटेल (थर्ड भाईस पर्सन), लायन राजन वावु श्रेष्ठ (क्लब सेक्रेटरी ), लायन चुडा प्रसाद वस्ताकोटि (क्लब ट्रेजर ), लायन महेश कुमार श्रेष्ठ (क्लब एलसीआइएफ कोअर्डिनेटर ) रहनुभएको छ। 

    नयाॅ लायन सदस्यहरुमा लायन टोप बहादुर अधिकारि, लायन भुमिनन्द भट्टराई, लायन नवराज वुर्लाकोटि, लायन राजाराम सिलवाल, लायन सुरेश सिम्खडा, लायन जीवननाथ देवकोटा, लायन दिलिप न्यौपाने, लायन राजन प्रसाद ढुङ्गाना, लायन प्रकाश कुमार श्रेष्ठ, लायन अनुप श्रेष्ठ, लायन रेशमलाल श्रेष्ठ रहनु भएको छ । 

lyan1 क्लवको तर्फबाट लायन बर्ष १६ र १७ मा नेपाल लायन्स फाउण्डेशनमा दुई वटा मेघा एनएलएफ (लायन वल राम पाठक, लायन केशव सापकोटा). छ वटा एनएलएफ (लायन होम बहादुर श्रेष्ठ, लायन चुडा प्रसाद वस्ताकोटि, लायन केशव पाण्डे, लायन ईश्वरि पोख्रेल, लायन भुमिनन्द भट्टराई , लायन राजन ढुङ्गाना) र छ वटा पिएनएलएफ (लायन उर्मिला भुर्तेल, लायन बिष्णु बहादुर थापा, लायन विनय ढुङ्गाना, लायन रोशन घिमिरे, लायन रमेश लुईटेल, लायन राजन वावु श्रेष्ठ , लायन महेश कुमार श्रेष्ठ ) ले योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

 कार्यक्रममा फस्ट लेडी एमजेएफ लायन ज्ञानु बुर्लाकोटि, पिएमसिसी /पिएजेएफ लायन राजन लम्साल, पिडिजी लायन युक्त श्रेष्ठ, क्याविनेट ट्रेजर लायन वासुदेव आचार्य, चिफ एडभाईजर एमजेएफ लायन ईन्दु लम्साल, को -चिफ एडभाईजर लायन मन बहादुर रोक्का, एनएलएफ चिफ लायन महेन्द्र पौडेल ,रिजन चेयरपर्सन लायन विनय खकुराल, जोन चेयरपर्सन लायन भरत रानाभाट लगायतको उपस्थिती रहेको थियो।

   कार्यक्रममा डिजी वालकृष्ण वुर्लाकोटिले सम्पुर्ण नयाॅ पदाधिकारि तथा नयाॅ लायनहरुलाई समाज सेवामा दत्तचित र ईमान्दार भएर लाग्न प्रेरित गर्नुका साथै क्लवलाई हर तवरबाट सहयोग गर्न डिस्ट्रिकको टिम लाग्ने प्रतिबद्दता व्यक्त गर्नुभयो।  पिएमसिसी राजन लम्साल,पिडिजी युक्त श्रेष्ठ, चिफ एडभाईजर ईन्दु लम्साल र रिजन चेयरपर्सन लायन विनय खकुरालले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित