धारामा लडेर एक जनाको मृत्यु

Dead
भक्तपुर।

भक्तपुरमा धारामा लडेर एकजनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे निलबाराही बस्ने सुमिता पोख्रेलको ३ तले घरको भुई तलामा डेरा गरी बस्ने ललितपुर गोदावरी नगरपालिका वडा नं १४ बाँडेगाँउ घर भएका वर्ष ३६ की सृजना महर्जनको घर बाहिरको बराण्डामा रहेको धारामा लडेर मृत्यु भएको हो । घर बाहिरको बराण्डामा रहेको धारामा लडेर घाइते भएर अस्पताल पुर्‍याइएकी पोख्रेललाई दिउँंसो मृत्यु भएको भक्तपुर प्रहरी  परिसरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित