अवैध लागूऔषध गाँजासहित भक्तपुरमा युबक पक्राउ

Pakrau
भक्तपुर ।
भक्तपुर नगरपालिका–१ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजा ९एक किलो०सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा३१प ३९८०, बा८७प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित