प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

Prachanda_Samsad
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत पाएका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम प्रतिनिधिसभाको बैठक २६८ मतसहित विश्वासको मत प्रुाप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित