प्रेम प्रसाद आचार्यको परिवारलाई भेट्न गृहमन्त्री लामिछानेले कीर्तिपुर अस्पतालमा

Rabi-prem-family
काठमाडौं ।
मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई गृहमन्त्री रवि लामिछानेले कीर्तिपुर अस्पताल पुगेका छन् ।

मंगलबार आत्मदाहको प्रयास गरेको आचार्यको आज (बुधबार) बिहान किर्तीपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको निधनपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको दोष आफ्नो भएको स्वीकारेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित