एसईईको परीक्षा १७ चैतदेखि (तालिकासहित)

bord-exam
काठमाडौँ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णय अनुसार एसईई १७-२९ चैतसम्म हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।
बोर्डको निर्णय अनुसार एसईई १७(२९ चैतसम्म हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

SEE Schedule

प्रतिक्रिया

सम्बन्धित