चिकित्सक कुट्ने प्रहरीलाई कारबाहिको माग गर्दै विरोध प्रदर्शन

Doctors
काठमाडौँ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सकमाथि भएको हातपातको विरोधमा माइतीघर काठमाडौँमा विरोध प्रदर्शन भएको छ । संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडेका चिकित्सक डा। जनिथलाल सिंहलाई प्रहरीले लाठी चार्ज गरेका थिए । उनको टाउँकोमा चोट लागेको थियो ।

त्यसैको बिरोधमा आज ट्रमा सेन्टरमा कार्यरत चिकित्सकहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित