महानगर उपमेयर सुनिताको अध्यक्षतामा काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल गठन

काठमाडौं । काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल गठन भएको छ । बालाजुस्थित बाइसधाराको सभाकक्षमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सभाले उपप्रमुखहरुको सञ्जाल गठन गरेको हो ।
उपप्रमुख उपाध्यक्षका कामका सम्बन्धमा समान बुझाइ विकास गर्न, कार्य प्रणालीमा एकरुपता ल्याउन, साझा सवालमा सहकार्य तथा समन्वय गर्न, असल अभ्यास र सिकाइ आदान प्रदान गर्न, समस्या र चुनौती सामनाका लागि साझा निर्माण गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको उपमेयर डंगालले विज्ञप्तिमार्फत जनाएकी छन् ।
सञ्जालले सामूहिक प्रयत्नमा क्षमता विकास र कानूनी तथा संस्थागत विकासको प्रबन्धमा सहकार्य गर्नेछ । एउटै भूगोलमा प्रशासनिक विभाजनबाट गठन गरिएका पालिकाहरुको कार्यसम्पादनमा एकरुपता ल्याउन सञ्जालको महत्वपूर्ण भूमिका हुने काठमाडौं महानगरकी कार्यवाहक प्रमुख डंगोलले बताइन् ।

_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_ZFSgUL10w7_0pwa7pol5vx8fqef6vo4doboyqyzqkvl0vbcjluu8iv0wcuq6bcrzrdgxjsu.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_oSa3zTCTsj_j7ldgdyi3yhs8gyjgsbiqekxosbme25zp66ylmllb8gurk2gma938bh26x4l.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_Qx737bVtlj_wjhldr1ykx7wheiwo7yanbmdz40ex2gv2rikono1mdprez9gck6nblll6fwx.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_sBrb9ZShsB_lynzvufpp0ubmqhzu2nlfbjuvr0gbjuad8hbrctj4muwn2buuvberao9wyld.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_kbyaRqTSj9_py2aae4w2coyr8tbmb4tj2rk3jilgwr3iyopwzecbmvl4chf3i1zauefqxdy.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_ymzRhBVyi3_d0xr1vyreokyyrpt7ug3hguiolej1wpdt5ncyotovlqh6kro1a8xb7wf6u8j.jpg)
विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
_jFx0DhlVmJ_qezb0io8wnz55edivq9zzjjpjkrceepov67gl1vldov86bk2yqbmldk5uxjh_vDRZbFzFOG_ghot2u2htypyubpgijgctjhzhvbwsy5vfvntpv5tajwpvfcgkdza2vnyova4.jpg)
प्रतिक्रिया