माेटरसाइकलकाे ठक्करबाट ग्वार्कोमा एकजनाकाे मृत्यु

ललितपुर । ललितपुरको ग्वार्को चोकमा माेटरसाइकलकाे ठक्करबाट एकजनाकाे मृत्यु भएकाे छ ।
मोटरसाइकलले ठक्कर दिएपछि मृत्यु साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिनाकाे मृत्यु भएकाे काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।
माेटरसाइकलकाे ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा निधन भएकाे हाे । घाइते भएका मोटरसाइकलका चालक धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।
बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो ।
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_ZFSgUL10w7_0pwa7pol5vx8fqef6vo4doboyqyzqkvl0vbcjluu8iv0wcuq6bcrzrdgxjsu.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_oSa3zTCTsj_j7ldgdyi3yhs8gyjgsbiqekxosbme25zp66ylmllb8gurk2gma938bh26x4l.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_Qx737bVtlj_wjhldr1ykx7wheiwo7yanbmdz40ex2gv2rikono1mdprez9gck6nblll6fwx.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_sBrb9ZShsB_lynzvufpp0ubmqhzu2nlfbjuvr0gbjuad8hbrctj4muwn2buuvberao9wyld.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_kbyaRqTSj9_py2aae4w2coyr8tbmb4tj2rk3jilgwr3iyopwzecbmvl4chf3i1zauefqxdy.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_WJ7q4NOq8n_nbnk7henpcqxqldq4cimsmfx8s1miuzk5fltwhvrvnnjhufhzldsuhik3048.jpg)
विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
_jFx0DhlVmJ_qezb0io8wnz55edivq9zzjjpjkrceepov67gl1vldov86bk2yqbmldk5uxjh_vDRZbFzFOG_ghot2u2htypyubpgijgctjhzhvbwsy5vfvntpv5tajwpvfcgkdza2vnyova4.jpg)
प्रतिक्रिया