आज ४ बजे सत्ता साझेदारको बैठक, मन्त्रिपरिषद् पूर्णता प्रमुख मुद्दा

Gathabandan 10 dal

काठमाडौँ ।
सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ बजे बस्नेगरी बैठक डाकिएको हो । बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आह्वान गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित