फेक न्यूजको प्रवाह रोक्न सञ्चारमाध्यमले पहल गर्नुपर्छः गगन थापा

काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालबाट हुने ‘फेक सूचना’ र गलत भाष्य निर्माणलाई रोक्न सरकारलाई आमसञ्चार माध्यमले सघाउनुपर्ने बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महामन्त्री थापाले सामाजिक सञ्जालहरू भाष्य निर्माण गर्ने आधार बन्न नहुने बताए । उनले फेक न्युजको प्रवाह रोक्न र समुदायलाई त्यस्तो गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने बताए ।
थापाले भने— ‘विगतमा सामाजिक सञ्जालबाट हुने घृणा रोक्ने विधेयकविरुद्ध संशोधन लैजाने मै हुँ । जबकि सामाजिक सञ्जालबाट सबैभन्दा गाली खाने व्यक्ति पनि म हुँ । तर मैले अभिव्यक्ति स्वतन्त्रभन्दा ठूलो ममाथिको गाली होइन भनेर विरोध गरेको थिएँ । आज मेरो भूमिका फेरिएको छ, मेरै पार्टीको सरकारले भोलि त्यही विधेयक ल्याउन सक्छ तर सञ्चार क्षेत्र स्थायी प्रतिपक्ष हो ।’
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_ZFSgUL10w7_0pwa7pol5vx8fqef6vo4doboyqyzqkvl0vbcjluu8iv0wcuq6bcrzrdgxjsu.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_oSa3zTCTsj_j7ldgdyi3yhs8gyjgsbiqekxosbme25zp66ylmllb8gurk2gma938bh26x4l.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_Qx737bVtlj_wjhldr1ykx7wheiwo7yanbmdz40ex2gv2rikono1mdprez9gck6nblll6fwx.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_sBrb9ZShsB_lynzvufpp0ubmqhzu2nlfbjuvr0gbjuad8hbrctj4muwn2buuvberao9wyld.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_kbyaRqTSj9_py2aae4w2coyr8tbmb4tj2rk3jilgwr3iyopwzecbmvl4chf3i1zauefqxdy.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_ymzRhBVyi3_d0xr1vyreokyyrpt7ug3hguiolej1wpdt5ncyotovlqh6kro1a8xb7wf6u8j.jpg)
विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
_jFx0DhlVmJ_qezb0io8wnz55edivq9zzjjpjkrceepov67gl1vldov86bk2yqbmldk5uxjh_vDRZbFzFOG_ghot2u2htypyubpgijgctjhzhvbwsy5vfvntpv5tajwpvfcgkdza2vnyova4.jpg)
प्रतिक्रिया