ठगी गिरोहको भीआइपी जालो उजागर भयो, कोही नछुटुन् : गगन थापा

Gagan-Thapa
काठमाडौ ।
नक्कली शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गहिरो अनुसन्धान गरी संलग्न सबै दोषीलाई कारबाही गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत् थापाले ठगी प्रकरणमा संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको भए पनि कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् :
नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ुठगि गिरोहको भिआइपी जाले उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_ZFSgUL10w7_0pwa7pol5vx8fqef6vo4doboyqyzqkvl0vbcjluu8iv0wcuq6bcrzrdgxjsu.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_oSa3zTCTsj_j7ldgdyi3yhs8gyjgsbiqekxosbme25zp66ylmllb8gurk2gma938bh26x4l.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_FVctPUCQuQ_9hks4bjopg6y02nqggft8mdlz860vopcg3xkq0koq7v7mxft7nv09o9qh5a6.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_sBrb9ZShsB_lynzvufpp0ubmqhzu2nlfbjuvr0gbjuad8hbrctj4muwn2buuvberao9wyld.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_kbyaRqTSj9_py2aae4w2coyr8tbmb4tj2rk3jilgwr3iyopwzecbmvl4chf3i1zauefqxdy.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_gYE0JDnBZX_gdkt7byphnqmjm3r2itfkwc8hzerwlomv9ecnha1xonljthurxya1nraq21s.jpg)
विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
_jFx0DhlVmJ_qezb0io8wnz55edivq9zzjjpjkrceepov67gl1vldov86bk2yqbmldk5uxjh_obpDWihCPz_magyp5fxkacnnskr2k7rimdx2icqikogqaypiykipsfll9g520qwu1gycryz.jpg)
प्रतिक्रिया