गोरखा-आँबुखैरेनी सडकको शंकास्पद वस्तु निष्क्रिय पारियो, कुकरभित्र सिसा, बारुद र लाइटर

१६ भदौ, गोरखा । गोरखा(आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका(८ स्थित कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंककास्पद वस्तु निष्क्रिय पारेको हो । टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा फेला परेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित