स्वयम्भूको एक घरभित्र ३ जनाको शव फेला

काठमाडौं। काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता  एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका -६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो।

शव घरभित्र फेला परेको हो। घटनास्थलमा प्रहरीको टोली पुगेको छ।

थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित